वर्ग-संग्रह : प्रेस विज्ञप्ति

सुपथ मूल्य पसल संचालन सम्बन्धि प्रेस विज्ञप्ति

नेपाल सरकार आपूर्ति मन्त्रालय प्रेस विज्ञप्ति आज मिति २०७४/०४/२७ गतेका दिन माननीय आपूर्ति मन्त्रीज्यूको अध्यक्षतामा मन्त्रालयका उच्च पदस्थ पदाधिकारी तथा मन्त्रालय अन्तर्गत संचालित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग , नेपाल आयल निगम लि., नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्ग लि. का प्रमुखहरुको उपस्थितिमा आसन्न चाडपर्व दशैँ, तिहार एवं सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध […]