सुपथ मूल्य पसल संचालन सम्बन्धि प्रेस विज्ञप्ति

सुपथ मूल्य पसल संचालन सम्बन्धि प्रेस विज्ञप्ति

नेपाल सरकार

आपूर्ति मन्त्रालय

प्रेस विज्ञप्ति

आज मिति २०७४/०४/२७ गतेका दिन माननीय आपूर्ति मन्त्रीज्यूको अध्यक्षतामा मन्त्रालयका उच्च पदस्थ पदाधिकारी तथा मन्त्रालय अन्तर्गत संचालित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग , नेपाल आयल निगम लि., नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्ग लि. का प्रमुखहरुको उपस्थितिमा आसन्न चाडपर्व दशैँ, तिहार एवं सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानहरुमा यहि मिति २०७४ भद्र १६ गतेबाट सुपथ मुल्य पसल संचालन गर्ने निर्णय भयो ।

 

मिति : २०७४ साल श्रावन २७ गते

          सिंहदरवार, काठमाडौँ ।

यो सूचना डाउनलोड गर्नुहोस

(मुकुन्दप्रसाद पौड्याल)

सहसचिव / प्रवक्ता

Share